न्युयोर्क, ९ असोज । बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको […]
न्युयोर्क, ९ असोज ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् । एएफपीको फुटेजमा संयुक्त राष्ट्रसङ्घको महासभालाई नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी) का अधिकारीहरूले हतकडी लगाउँदै गरेको देखिन्छ । ‘ज्युइस भ्वाइस फर पिस’ ले आयोजना […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज (शुक्रबार) बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुख्य रूपमा जलवायु -
काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बलेले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी २० कात्तिकदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन् ।
प्रदर्शन मिति घोषणा …
९ असोज, काठमाडौं । सरकारले १३ वर्षका बालबालिकालाई समेत हलुका काम (श्रम)मा लगाउन सक्नेगरी प्रचलित ऐन संशोधन विधेयक ल्याएको छ । यसमा संशोधन प्रस्ताव राख्दै कतिपय सांसदहरूले १५ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन नहुने तर्कसहित …