उत्तर कोरिया शीतकालीन बेइजिङ ओलम्पिकमा सहभागी नहुने

एजेन्सी, २४ पुस। उत्तर कोरिया पनि चीनको शीतकालीन बेइजिङ ओपलिम्पक्समा सहभागी नहुने भएको छ। आगामी महिना राजधानी बेइजिङमा आयोजित ओलम्पिक्समा उत्तर कोरिया सहभागी नहुने भएको हो। अमेरिकाले बेइजिङ ओलम्पिक्सको सफल उद्घाटन रोक्ने प्रयास गरेको आरोप लगाउँदै उत्तर कोरियाले शुक्रबार सो खेलकुद कार्यक्रममा सहभागी नहुने बताएको हो। संसारभरि बढ्दो कोरोना संक्रमणका कारण आफुले खेलकुदमा सहभागी नहुने […]