विवादमा ‘काली’ को पोस्टर

चलचित्र निर्माता लीना मणिमेकले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन्, जसमा काली बनेकी अभिनेत्रीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा आक्रोश चर्किएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरेका छन् । अब यो विवादमा लीना मणिमेकलाईको प्रतिक्रिया पनि आएको छ । लीनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेकी छन्, "मसँग गुमाउनको ला

सम्बन्धित सामग्री

‘काली’ को नयाँ पोस्टरमा शिव पार्वती चुरोट तान्दै, निर्देशकको आलोचना

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’ को पोस्टरलाई लिएर ५ दिनदेखि विवाद चलिरहेको छ । यसैबीच फिल्म निर्देशक लीना मणिमेकले सामाजिक सञ्जालमा अर्को विवादास्पद पोस्ट गरेकी छन् । उनले बिहिबार गरेको उक्त पोस्टमा शिव पार्वतीले चुरोट खाइरहेको देखिन्छ । उनले पोस्टर पोस्ट गर्दै लेखेकी छन, ‘देश सबैभन्दा ठूलो लोकतन्त्रबाट घृणित मेसिन बनेको छ । मानिसहरू […]

विवादपछि आयोजकले माग्याे माफी

मुम्बई । सर्ट फिल्म ‘काली’को विवादित पोस्टरले केहीदिन अघि चर्चा बटुल्यो । विवादित पोस्टरमा हिन्दू देवी कालीले एउटा हातले चुरोट तान्दै गरेको अनि हर्को हातमा एलजीबीटीआईक्यूको झण्डा बोक्दै गरेको देखिन्छ ।  यो पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा हिन्दू धर्मको भावनामाथि चोट पुर्याएको भन्दै विरोधको आवाज उठ्न थाले ।  विवाद बढेपछि क्यानडाको इन्डियन...

फिल्म ‘काली’को पोस्टर विवादमा

एजेन्सी ।    भारतीय डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टरलाई लिएर विवाद बढ्दै गएको छ । फिल्म काली अहिले नयाँ समस्यामा फसेको देखिएको छ ।निर्देशक  लीना मणिमेकद्वारा निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा कालीले चुरोट तानिरहेको देखाइएपछि  विवाद सिर्जना भएको हो । फिल्म ‘काली’को पोस्टरमा  कालीले एक हातमा  समलैंगिक  समुदायको सप्तरंगी झण्डा   बोकेको पनि देखाइएको छ । झण्डा र चुरोटबीच विवाद […]

‘काली’ ले चुरोट पिएको पोस्टर विवादित

चलचित्र निर्देशक लीना मणिमेकले आफू निर्देशित डकुमेन्ट्री फिल्म ‘काली’ मा हिन्दू देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक गरेसँगै क्यानडा र भारत लगायतका मुलुकमा हिन्दू धर्मावलम्बीहरूले विरोध जनाएका छन् ।

जब ‘काली माता’लाई चुरोट पिएको देखाइयो

काठमाडौं । धार्मिक मुद्दालाई लिएर विभिन्न झडप तथा तनावको घटना सुनिरहने छिमेकी मुलुक भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा काली माताको पहिरनमा रहेकी अभिनेत्रीले चुरोट पिएको देखिन्छ भने पृष्ठभूमिमा लैङ्गिक अल्पसंख्यक समुदायले […]

भारतमा 'काली'ले चुरोट पिइरहेको चलचित्र पोस्टरको विरोध

नयाँ दिल्ली । हिन्दूकी देवी कालीको पहिरनमा रहेकी एक महिलाले चुरोट पिइरहेको देखाइएको फिल्मको एउटा पोस्टरले भारतमा जनआक्रोश फैलाएको छ । निर्देशक लिना मणिमेकलाइले शनिबार आफ्नो नयाँ चलचित्र ‘काली’को यस्तो विवादास्पद पोस्टर ट्विट गरेकी थिइन् ।  उनले यसलाई ‘प्रदर्शन वृत्तचित्र’को संज्ञा दिएकी थिइन् । पोस्टर सार्वजनिक गरिएयता आक्रोशित हिन्दूहरूबाट सयौँ प्रतिक्रिया...

माँ कालीले चुरोट पिउँदै गरेको पोस्टर बाहिरीएलगत्तै निर्मातालाई पक्राउ गर्न माग

एजेन्सी, २० असार । चलचित्र निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न […]

काली नदी संरक्षणका लागि पोस्टर कविता आन्दोलन

काठमाडौं : काली गण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ। अभियानले काली गण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो।अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले वि.सं. २०१५ मा लेखेको कविता ‘काली गण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुवात गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताए। मन्दक