चलचित्र निर्देशक लीना मणिमेकले आफू निर्देशित डकुमेन्ट्री फिल्म ‘काली’ मा हिन्दू देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक गरेसँगै क्यानडा र भारत लगायतका मुलुकमा हिन्दू धर्मावलम्बीहरूले विरोध जनाएका छन् ।
एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’ को पोस्टरलाई लिएर ५ दिनदेखि विवाद चलिरहेको छ । यसैबीच फिल्म निर्देशक लीना मणिमेकले सामाजिक सञ्जालमा अर्को विवादास्पद पोस्ट गरेकी छन् । उनले बिहिबार गरेको उक्त पोस्टमा शिव पार्वतीले चुरोट खाइरहेको देखिन्छ । उनले पोस्टर पोस्ट गर्दै लेखेकी छन, ‘देश सबैभन्दा ठूलो लोकतन्त्रबाट घृणित मेसिन बनेको छ । मानिसहरू […]
मुम्बई । सर्ट फिल्म ‘काली’को विवादित पोस्टरले केहीदिन अघि चर्चा बटुल्यो । विवादित पोस्टरमा हिन्दू देवी कालीले एउटा हातले चुरोट तान्दै गरेको अनि हर्को हातमा एलजीबीटीआईक्यूको झण्डा बोक्दै गरेको देखिन्छ ।
यो पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा हिन्दू धर्मको भावनामाथि चोट पुर्याएको भन्दै विरोधको आवाज उठ्न थाले ।
विवाद बढेपछि क्यानडाको इन्डियन...
एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टरलाई लिएर विवाद बढ्दै गएको छ । फिल्म काली अहिले नयाँ समस्यामा फसेको देखिएको छ ।निर्देशक लीना मणिमेकद्वारा निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा कालीले चुरोट तानिरहेको देखाइएपछि विवाद सिर्जना भएको हो । फिल्म ‘काली’को पोस्टरमा कालीले एक हातमा समलैंगिक समुदायको सप्तरंगी झण्डा बोकेको पनि देखाइएको छ । झण्डा र चुरोटबीच विवाद […]
काठमाडौं । धार्मिक मुद्दालाई लिएर विभिन्न झडप तथा तनावको घटना सुनिरहने छिमेकी मुलुक भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा काली माताको पहिरनमा रहेकी अभिनेत्रीले चुरोट पिएको देखिन्छ भने पृष्ठभूमिमा लैङ्गिक अल्पसंख्यक समुदायले […]
चलचित्र निर्माता लीना मणिमेकले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन्, जसमा काली बनेकी अभिनेत्रीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा आक्रोश चर्किएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पुर्याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरेका छन् । अब यो विवादमा लीना मणिमेकलाईको प्रतिक्रिया पनि आएको छ । लीनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेकी छन्, "मसँग गुमाउनको ला
नयाँ दिल्ली । हिन्दूकी देवी कालीको पहिरनमा रहेकी एक महिलाले चुरोट पिइरहेको देखाइएको फिल्मको एउटा पोस्टरले भारतमा जनआक्रोश फैलाएको छ । निर्देशक लिना मणिमेकलाइले शनिबार आफ्नो नयाँ चलचित्र ‘काली’को यस्तो विवादास्पद पोस्टर ट्विट गरेकी थिइन् ।
उनले यसलाई ‘प्रदर्शन वृत्तचित्र’को संज्ञा दिएकी थिइन् । पोस्टर सार्वजनिक गरिएयता आक्रोशित हिन्दूहरूबाट सयौँ प्रतिक्रिया...
एजेन्सी, २० असार । चलचित्र निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न […]