‘काली’ को नयाँ पोस्टरमा शिव पार्वती चुरोट तान्दै, निर्देशकको आलोचना

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’ को पोस्टरलाई लिएर ५ दिनदेखि विवाद चलिरहेको छ । यसैबीच फिल्म निर्देशक लीना मणिमेकले सामाजिक सञ्जालमा अर्को विवादास्पद पोस्ट गरेकी छन् । उनले बिहिबार गरेको उक्त पोस्टमा शिव पार्वतीले चुरोट खाइरहेको देखिन्छ । उनले पोस्टर पोस्ट गर्दै लेखेकी छन, ‘देश सबैभन्दा ठूलो लोकतन्त्रबाट घृणित मेसिन बनेको छ । मानिसहरू […]