काठमाडौं, (नेस) । नेपाल चिकित्सक संघले ताइवानस्थित चु जी फाउन्डेसनको सहयोगमा केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल एवं प्राथमिक स्वास्थ्य केन्द्र, मेडिकल कलेजलगायतमा स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।यसबीच, संघले आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको छ । अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, […]
जुम्लाको चन्दननाथ नगरपालिकाले २५ बेडको सुविधायुक्त संस्थागत आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । पहिलो चरणमा उद्योग वाणिज्य संघको हलमा सुविधायुक्त आइसोलेसन स्थापना गरिएको चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताइन् । विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधी उपचार खाना, नास्ता, मैत्रीपूर्ण शौचालय खानेपानी बत्ती तथा रंगीन टिभी र इन्टरनेटसहितको सुविधायुक्त संस्थागत आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्यायएको मेयर सेजुवालको […]
नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा एक सय शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउन्डेसनले संयुक्तरूपमा कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टाइनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यसको अलावा कोभिड–१९ का विरुद्ध […]
नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदी फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १००...
राजधानीको कमलपोखरीस्थित अग्रवाल भवनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाकर्मीका लागि आइसोलेसन सेन्टर स्थापना भएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार आइसोलेसन सेन्टर उद्घाटन गरेका छन् । राजदूत क्वात्राले अबको दश...
काठमाडौं: नेपाल चिकित्सक संघले कमलपोखरीको अग्रवाल भवनलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर बनाएको छ।
कोभिड १९ महामारीविरुद्धको लडाईमा होमिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालसँग समन्वय गरी संयुक्त रुपमा अग्रवाल भवनमा १०० शय्याको सुविधा सम्पन्न क्वारेन्टिन सेन्टर…
नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ ।
गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो ।
मिस्ट्री र घलेम्दीखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए...
नेपाल समाचारपत्र, ललितपुर ललितपुर महानगरपालिकाले आज सोमबारदेखि चिकित्सक, नर्स र अक्सिजन कन्सन्टे«टर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर शुरु गर्ने भएको छ ।ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षमा आइतबार बसेको बैठकले नेपाल युथ फाउन्डेसनको पोषण पुनःस्थापना गृहमा ५० शैय्याको आइसोलेसन सेन्टर शुरु गर्ने निर्णय गरेको हो । नेपाल युथ फाउन्डेसन, पाटन अस्पताललगायत अन्य […]
ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्टेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर सोमबारदेखि सुरू गर्ने भएको छ।