नेपाल समाचारपत्र, ललितपुर ललितपुर महानगरपालिकाले आज सोमबारदेखि चिकित्सक, नर्स र अक्सिजन कन्सन्टे«टर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर शुरु गर्ने भएको छ ।ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षमा आइतबार बसेको बैठकले नेपाल युथ फाउन्डेसनको पोषण पुनःस्थापना गृहमा ५० शैय्याको आइसोलेसन सेन्टर शुरु गर्ने निर्णय गरेको हो । नेपाल युथ फाउन्डेसन, पाटन अस्पताललगायत अन्य […]