कमलपोखरीको अग्रवाल भवनमा १०० शय्याको आइसोलेसन सेन्टर

काठमाडौं: नेपाल चिकित्सक संघले कमलपोखरीको अग्रवाल भवनलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर बनाएको छ। कोभिड १९ महामारीविरुद्धको लडाईमा होमिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालसँग समन्वय गरी संयुक्त रुपमा अग्रवाल भवनमा १०० शय्याको सुविधा सम्पन्न क्वारेन्टिन सेन्टर…