मौद्रिक समिक्षाको पर्खाइमा सेयर बजार, चालु पुँजी कर्जा र ब्याजदर सम्बोधनको अपेक्षा

काठमाडौं। बाह्य क्षेत्र सुधार र बैंकिङ तरलताले गर्दा तरङित सेयर बजारको वृद्धिमा फेरि ब्रेक लागेको छ। मंगलबार सेयर बजारमा

सम्बन्धित सामग्री

पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुने व्यवस्था स्वागतयोग्य : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले वि.सं.२०८२ पछि पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुनेगरी गरिएको व्यवस्था स्वागतयोग्य रहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन– महासंघको मिश्रित धारणा

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि नेपाल उद्योग वाणिज्य महासंघले मिश्रित प्रतिक्रिया दिएको छ । राष्ट्र बैंकले बुधवार कात्तिकदेखि लागू मार्गदर्शनलाई संशोधन गर्दै केही खुकुलो बनाएको थियो । महासंघले संशोधनबारे

राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको बताएका छन् ।

चालु पुँजी कर्जा मार्गदर्शन दुई वर्षका लागि स्थगित गर्न महासंघको माग

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन दुई वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ ।  मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् ।  महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्दा थप समस्या आउने भन्दै तत्कालका लागि स्थगन गर्न सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री पौडेललाई अर्थतन्त्...

चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न एफएनसीसीआईको माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ। मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् । महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन […]

के हो चालु पुँजी कर्जा, पुस महिनामा किन दिँदैनन् बैंकले यस्तो ऋण ?

बैंकले व्यवसाय सञ्चालन गर्न छोटो अवधिका लागि चालु पुँजी कर्जा प्रदान गर्नेछन् ।

चालु पुँजी कर्जा मार्गदर्शन फिर्ता लिन आग्रह

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले कर्जा मार्गदर्शन मार्फत २ करोड भन्दा कम पूँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पूँजी कर्जा सीमा कायम गरेको थियो । त्यसैगरी कर्जा  अवधिको सिमा १ वर्ष वा  सोम भन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरण योग्य हुने  लगायतको मापदण्ड तोकेको छ ।  त्यसैगरी र

चालु पुँजी कर्जा सम्वन्धी मार्ग दर्शन सच्याउन चेम्बरको माग

नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्रबैंकसँग पुन: आग्रह गरेको छ ।राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको चेम्बरले जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्ने क्रममा चालु पुँजी कर्जा सम्वन्धी व्यवस्थाले व्यवसायिक क्षेत्रमा परेको असरबारे बृहत छलफल भएको थियो । बैंक, वित्तीय संस्थाबाट […]