पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुने व्यवस्था स्वागतयोग्य : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले वि.सं.२०८२ पछि पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुनेगरी गरिएको व्यवस्था स्वागतयोग्य रहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको