किन खाने कालो अंगुर ? यस्ता छन् फाइदा

झट्ट हेर्दा जामुन जस्तो देखिने कालो अंगुरको स्वाद निकै मिठो हुन्छ । बजारमा पाइने अर्को अंगुर भन्दा केहि फरक स्वादको हुने कालो अंगुरको सेवन निकै लाभदायी हुन्छ । कालो अंगुरमा भिटामिन, पोटासियम, क्यालसियम, आइरनजस्ता तत्वहरु पाइन्छ । तसर्थ कालो अंगुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । फाइदाहरु : – यस अंगुरमा पाइने फ्लेवेनाइड्स […]

सम्बन्धित सामग्री

हातले अंगुर खुवाउने जागिर, मनग्गे तलब, रक्सी फ्री

काठमाडौं । एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder  को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ । बेलायती पत्रिका द मिररका अनुसार लण्डनमा रहेको बाच्चानालिया नामक […]

माइग्रेन निको पार्न लाभदायी हुन्छ अंगुर, यस्ता छन् अन्य फाइदा

स्वास्थ्यका लागि अंगुर निकै लाभदायक फलफूल हो । यसको सेवनले निकै रोगहरू निको गर्छ । यहाँ केही यस्ता रोगहरूको बारेमा बताइएको छ, जसलाई अंगुरको सेवनले राहत दिन्छ । ​माइग्रेन माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ । रक्तल्पता शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ । हृदयघात...

भारतबाट एक वर्षमा साढे १३ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा भारतबाट साढे १३ अर्बभन्दा बढीको १२ प्रकारका फलफूल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार गत वर्ष १३ अर्ब ६० करोड ३८ लाख ९० हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको हो। आँप, स्याउ, सुन्तला, किबी, अंगुर, खरबुजा, केरा, आँप, मेवा, लिची लगायतका फलफूल भारतबाट नेपाल भित्रिएको छ। नेपालबाट भने भारततर्फ यस्ता फलपूmल जाने गरेको छैन।

अंगुर खानुका छन् थुप्रै फाइदा तर धेरै खाँदा हुनसक्छन् यस्ता साइड इफेक्ट

अंगुर विभिन्न रङ्ग र प्रकारमा उपलब्ध हुन्छन् जस्तै रातो, हरियो, कालो, दानारहित अंगुर, अंगुरको जेली, अंगुरको जाम, अंगुरको जूस, किसमिस इत्यादि । चिसो मौसममा रक्सी बनाएर पिउन पनि अंगुर लोकप्रिय हुन्छ । अंगुरमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट्स र स्वास्थ्यलाई फाइदा पुर्याउने थुप्रै पोषकतत्व पाइन्छ । यसको प्रयोगले क्यान्सर, आँखाको समस्...