अंगुर विभिन्न रङ्ग र प्रकारमा उपलब्ध हुन्छन् जस्तै रातो, हरियो, कालो, दानारहित अंगुर, अंगुरको जेली, अंगुरको जाम, अंगुरको जूस, किसमिस इत्यादि । चिसो मौसममा रक्सी बनाएर पिउन पनि अंगुर लोकप्रिय हुन्छ । अंगुरमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट्स र स्वास्थ्यलाई फाइदा पुर्याउने थुप्रै पोषकतत्व पाइन्छ । यसको प्रयोगले क्यान्सर, आँखाको समस्...