भारतबाट एक वर्षमा साढे १३ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा भारतबाट साढे १३ अर्बभन्दा बढीको १२ प्रकारका फलफूल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार गत वर्ष १३ अर्ब ६० करोड ३८ लाख ९० हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको हो। आँप, स्याउ, सुन्तला, किबी, अंगुर, खरबुजा, केरा, आँप, मेवा, लिची लगायतका फलफूल भारतबाट नेपाल भित्रिएको छ। नेपालबाट भने भारततर्फ यस्ता फलपूmल जाने गरेको छैन।

सम्बन्धित सामग्री

त्रिनगर नाकाबाट २२ दिनदेखि खाद्यान्न र तरकारी आयात रोकियो

१८ भदौ, धनगढी । कैलालीको त्रिनगर भन्सार नाकाबाट पछिल्लो २२ दिनदेखि भारतबाट खाद्यान्न, तरकारी र फलफूल आयात रोकिएको छ । भन्सार कार्यालय कैलालीकाअनुसार टुरमुकामस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले कर्मचारी अभावको कारण देखाउदै विषादी परीषण नगरेपछि खाद्यान्न, तरकारी र फलफुल नेपालतर्फ आउन नपाएका हुन् । कार्यालयका प्रमुख राजेन्द्र हमालले प्लान्ट क्वारेन्टाइनले परीक्षण गरेर सामान पास नगर्दासम्म जाँचपास […]

काँकरभिट्टाबाट नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

काठमाडौँ- कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको […]

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

झापा - कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका सूचन...

अझै रोकिएको छैन भारतबाट विषादीयुक्त तरकारी र फलफूल आयात

काठमाडौं : कोभिड-१९ नियन्त्रणका लागि गरिएको दोस्रो लकडाउनका वेला भारतबाट आयातित तरकारी तथा फलफूल परीक्षणबिनै भित्रिएको भन्दै उपभोक्ताले परीक्षण गर्न माग गरे। उपभोक्ता हित संरक्षण मञ्च नेपालका अनुसार नेपालमा कोरोना संक्रमण देखिएसँगै प्रभावकारी तवरबाट तरकारी र फलफूलमा विषादी परीक्षण भएको थिएन। भारतबाट अखाद्य विषादी प्रयुक्त तरकारी पहिले र अहिले निर्वाध आउनु नौलो विषय होइन। त्यसैगरी पटक-पटक विषादीयुक्त तरकारी र फलफूल भित्रिएको छ। र, यो क्रम रोकिने कुनै संकेत देखिएको छैन।खाद

दैनिक साढे १० लाख केजी फलफूल आयात, भारतबाट केरा र चीनबाट स्याउ अग्रपंक्तिमा

उपभोक्ताको फूलफूलको माग विशेषगरी भारत र चीनको बजारले धानेको देखिएको छ । यी बाहेक विश्वका १२ बढी मुलुकबाट नेपालमा फलफूल आयात भैरहेको छ ।

मुगुमा विषादीयुक्त भारतीय तरकारी र फलफूल आयात बढ्यो

मुगुमा भारतीय तरकारी तथा फलफूलको आयात बढेको छ । जिल्लामा तरकारी र फलफूल उत्पादन कम भएपछि भारतबाट आयात बढेको हो । विषादी प्रयोग भएको करोडौं रुपैयाँको तरकारी तथा फलफूल मुगुमा भित्रिने गरेको छ ।०६९ साल पुस १ गतेदेखि मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएपछि नियमित रूपमा भारतीय बजारबाट तरकारी भित्रिने गरेको हो ।