स्वास्थ्यका लागि अंगुर निकै लाभदायक फलफूल हो । यसको सेवनले निकै रोगहरू निको गर्छ ।
यहाँ केही यस्ता रोगहरूको बारेमा बताइएको छ, जसलाई अंगुरको सेवनले राहत दिन्छ ।
माइग्रेन
माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।
रक्तस्राव
शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।
रक्तल्पता
शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।
हृदयघात...