सूर्य नेपाल गल्फ टूर– २०२१ : भुवनको अग्रता कायमै

सूर्य नेपाल गल्फ टूर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् । गोकर्ण गल्फ क्लबमा मंगलवार दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको दूरी बनाउँदै अग्रता कायम राखेका हुन । ३६ होलको खेल सकिँदा भुवनले ११ अन्डर १३३ स्कोर बटुलेका छन् । उनले दोस्रो दिन तीन अन्डर ६९ को कार्ड बनाएका थिए । दोस्रो दिन पनि तीन अन्डर ६९ मा खेलेका शुक्रले ३६ होल सकिँदा ६ अन्डर १३८ स्कोर बटुल्दै भुवनलाई पछ्याइरहेका छन् । १२औं दक्षिण एसियाली खेलक...

सम्बन्धित सामग्री

सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारबाट

काठमाडौँ- सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन गल्फ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । शुक्रबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने तथा प्रतियोगितामा ४१ गल्फरको सहभागिता रहने नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले जनाएको हो । प्रतियोगितामा ३२ प्रोफेसनल तथा ९ अमेच्योर गल्फर...

सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारबाट

काठमाडौँ- सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन गल्फ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । शुक्रबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने तथा प्रतियोगितामा ४१ गल्फरको सहभागिता रहने नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले जनाएको हो । प्रतियोगितामा ३२ प्रोफेसनल तथा ९ अमेच्योर गल्फर...

सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि

१० पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता धरान गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा सूर्य नेपाल काठमाडौं ओपनका विजेता भुवन नगरकोटीसहित व्यवसायिक खेलाडीहरु शुक्र बहादर राई, जयराम श्रेष्ठ, […]

सूर्य नेपाल प्रिमियर गल्फः दोस्रो दिन निरजको अग्रता

१० जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिताको दोस्रो दिन निरज तामाङले अग्रता बनाएका छन् । १३औं दक्षिण एसियाली खेलकदुमा टिम इभेन्टतर्फ स्वर्ण विजेता निरजले समग्रमा १२ …

सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता सोमबारदेखि

६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम र सबैभन्दा ठूलो प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ । गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ । दुई […]

सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिप सोमबारदेखि

२५ वैशाख, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ अन्तर्गत सातौं प्रतियोगिता एनपीजीए टूर च्याम्पियनसिप सोमबारदेखि सुरु हुने भएको छ । ७२ होलमा खेलाइने प्रतियोगिता गोकर्ण गल्फ कोर्समा खेलाइनेछ । विहीबारसम्म चल्ने प्रतियोगितामा ३२ व्यवसायिक र १४ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । सुरुआती ३६ हालेको नतिजाका आधारमा कट गरी बाँकी ३६ होलका लागि २१ व्यवसायिक […]

सूर्य नेपाल गल्फ टूरको छैटौं प्रतियोगिता वैशाख १९ देखि

काठमाडौं (अस) । सूर्य नेपाल गल्फ टूर २०२१–२२ को छैटौं प्रतियोगिता वैशाख १९ गतेदेखि आयोजना हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुने सूर्य नेपालले जानकारी दिएको छ । ७२ होलमा खेलाइने उक्त प्रतियोगितामा ३६ प्रोफेशनल र २० एमेच्योर खेलाडीले भाग लिनेछन् । शीर्ष २१ प्रोफेशनल खेलाडी (टाई भएमा पनि) र शीर्ष ६ एमेच्योर खेलाडीहरू अर्को चरणमा पुग्ने बताइएको छ । प्रतियोगिताका लागि गल्फ कोर्सको अवस्थामा सुधार गरिएको छ । अधिकांश सहभागीले कोर्सको अवस्था बुझ्न प्राक्टिस राउन्ड खेलिसकेका छन् । प्रतियोगिताको पुरस्कार राशी ५ लाख ४५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख, उपविजेताले ६५ हजार र तृतीय हुनेले ४६ हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ । शीर्ष २१ मा रहेका अन्यले पनि नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको शीर्ष दाबेदारमा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम थापा र गत संस्करणका विजेता एमेच्योर सुवास तामाङ छन् । अर्का दाबेदार हुन सक्ने शुक्रबहादुर राई भने अहिले भारतको व्यावसायिक गल्फ टुरमा खेलिरहेको बताइएको छ । एनपीजीए र आरएनजीसीका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले प्रतियोगितामा प्रोफेशनल र एमेच्योर दुवैबाट स्कोरिङ कम हुन सक्ने बताए ।

सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ।

सूर्य नेपाल सेन्ट्रन ओपन गल्फको उपाधि शिवरामलाई :: Pahilopost.com

काठमाडौं : शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। पार-७२ गोकर्ण क्लबमा बिहिबार सम्पन्न सूर्य नेपाल गल्फ टूर २०१७-१८ को दोस्रो प्रतियोगितामा शिवराम कूल २२ अन्डर २६६ स्कोर गर्दै च्याम्पियन बनेका हुन्। उनले सूर्य प्रसाद शर्मा र सन्जय लामालाई २० सटले पछि पारे। सूर्य र