सूर्य नेपाल सेन्ट्रन ओपन गल्फको उपाधि शिवरामलाई :: Pahilopost.com

काठमाडौं : शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। पार-७२ गोकर्ण क्लबमा बिहिबार सम्पन्न सूर्य नेपाल गल्फ टूर २०१७-१८ को दोस्रो प्रतियोगितामा शिवराम कूल २२ अन्डर २६६ स्कोर गर्दै च्याम्पियन बनेका हुन्। उनले सूर्य प्रसाद शर्मा र सन्जय लामालाई २० सटले पछि पारे। सूर्य र

सम्बन्धित सामग्री

सूर्य नेपाल च्यालेन्जको उपाधि सदभावलाई

१६ वर्षका युवा गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । सदभावले अन्तिम दिन ४–अण्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३–अण्डर २ सय ६९ सहित उपाधि जितेका हुन् । उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिए । सदभाव नेपाली गल्फमा सबैभन्दा कम […]

शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि, सद्भावलाई करिअरको पहिलो ट्रफी

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड […]

कोर्स रेकर्डसहित सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रलाई

सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्रबहादुर राईले १७–अण्डर १ सय ९३ को कोर्स रेकर्डसहित उपाधि जित्न सफल भएका छन् । उनले बलभद्र राईले सन २०२० मा बनाएको ९–अण्डर २ सय १ को रेकर्ड तोडे । नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन […]

सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवनलाई

दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । भुवनले ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित भुवनले १ लाख १६ […]

सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीलाई

काठमाडौं- पूर्व नम्बर एक गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नगरकोटी विजेता बनेका हुन् । भुवनले ४-अन्डर ६४ को स्कोरसहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जितेका छन्। उपाधिसहित भुवनले एक लाख […]

सुवासलाई उपाधि सूर्य नेपाल गल्फ

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन् । १३ औँ सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।अन्तिम दिन ४ अन्डर ६८ अङ्क जोडेका सुवासले कुल १९

भुवनलाई सूर्य नेपाल च्यालेन्ज उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गतको छैटौं इभेन्ट्स सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबको पार–६८ मा शुक्रबार भएको अन्तिम दिन दुई अन्डर ६६ तथा समग्रमा १३ अन्डर २ सय ५९ स्कोरका साथ उपाधि जित्न सफल भएका हुन् । उनले दोस्रो भएका […]

शुक्रले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

३० पुस, काठमाडौं । शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शुक्रबार जितेका छन् । गोकर्ण गल्फ क्लबको पार-७२ मा शुक्रबार सम्पन्न सिजनको तेस्रो प्रतियोगितामा शुक्रले रवि खड्कालाई १ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । यस सिजन शुक्रको यो दोस्रो उपाधि हो । यसअघि उनले धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका […]

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि

काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल सात अन्डर २ सय ८१ मा रहँदै उपाधि जितेका हुन् । उनले एमेच्योर सुवास तामाङलाई पछाडि पार्दै उपाधि जिते । उपाधिका साथ १ लाख ३० हजार नगद पुरस्कार जिते । सुवास […] The post भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् । उपाधि जित्ने क्रममा भुवनले कुल ७ अन्डर २ सय ८१ स्कोर बनाए । दोस्रो भएका दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सुबासले ६ अन्डर २ सय ८२ स्कोर बनाए । उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुबासले ट्रफी प्राप्त गरे । शुक्र बहादुर राईले २ अन्डर २ सय ८६ स्को...