सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारबाट

काठमाडौँ- सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन गल्फ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । शुक्रबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने तथा प्रतियोगितामा ४१ गल्फरको सहभागिता रहने नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले जनाएको हो । प्रतियोगितामा ३२ प्रोफेसनल तथा ९ अमेच्योर गल्फर...

सम्बन्धित सामग्री

पोखरामा बुधबारदेखि सूर्य नेपाल गल्फ, ५० गल्फरको सहभागिता

पोखरा – पोखरामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन गल्फ हुने भएको छ। प्रोफेशनल गल्फ संघ नेपालको आयोजनामा पोखराको हिमालयन गल्फ क्लबमा प्रतियोगिता हुन लागेको हो। सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत चौंथो प्रतियोगिता भएको रविन्द्रमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार प्रतियोगितामा ३५ प्रोफेशनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। डिफेन्डिङ च्याम्पियन नेपालका नम्बर १ र्‍यांकका […]

सूर्य नेपाल प्रिमियर गल्फ : तेस्रो दिन सद्भावलाई दुई स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हासिल गरेका छन्। बिहीबार अन्तिम १८...

सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता सुरु

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता आजदेखि सुरु भएको छ । सोमबार नेपाल गल्फर एसोसियनले पत्रकार सम्मेलन गर्दै सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सञ्चालन हुने जनाएको हो । नेपाल गल्फर एसोसियनले आयोजना गरेको उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय […]

सूर्य नेपाल गल्फ टूरको नयाँ सिजन सुरु हुँदै

१९ मंसिर, काठमाडौं । नेपालकै प्रतिष्ठित सूर्य नेपाल गल्फ टूरको नयाँ सिजन मंगलबारदेखि सुरु हुने भएको छ । सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि शुक्रबारसम्म रोयल नेपाल गल्फ कोर्ष एयरपोर्टमा हुनेछ । प्रोफेशसन गल्फर संघ, नेपालको आयोजनामा हुने गल्फ टूरको यो १५औं संस्करण हो । संघले गल्फ टूरका नाममा एक सिजन देशका चार […]

सूर्य नेपाल गल्फ टुर २०२१–२२ : शुक्रबहादुर एक  स्ट्रोकले अगाडि

शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा एक स्ट्रोकको अग्रता लिएका छन् । उनले निरज तामाङमाथि तेस्रो चरणमा एक स्ट्रोक अग्रता बढाएका हुन् । प्रतियोगिताको तेस्रो...

सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता सोमबारदेखि

६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम र सबैभन्दा ठूलो प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ । गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ । दुई […]

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता भोलिदेखि

काठमाडौँ– प्रोफेसनल गल्फर एसोसिएशन नेपालको आयोजनामा मंगलबारबाट सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ। सोमबार आयोजक प्रोफेसनल गल्फर एसोसियशन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो। प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता […]

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ मंगलबारदेखि

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।

सूर्य नेपाल इस्टर्न ओपन गल्फ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन अर्को साता सुरु हुनेछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता सोमबार हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५४ होलको तीन दिने प्रतियोगितामा ३५ प्रोफेसनल खेलाडीले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । […]

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि

काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल सात अन्डर २ सय ८१ मा रहँदै उपाधि जितेका हुन् । उनले एमेच्योर सुवास तामाङलाई पछाडि पार्दै उपाधि जिते । उपाधिका साथ १ लाख ३० हजार नगद पुरस्कार जिते । सुवास […] The post भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.