साहित्यिक कृतिको आश्वादन र अध्ययनबाट समाजमा जुन मानसिक प्रभाव पर्दछ, त्यही नै कृतिगत प्रभावको सामाजिकता हो । सामाजिक विषयवस्तु र सामाजिक पर्यावरणका चापबाट प्राप्त अनुभव प्रकट गरिएको साहित्यिक कृति प्रकाशित हुनासाथ सार्वजनिक वस्तु बन्दछ ।
१८ वटा कथाहरूले संरचित ‘अपरिचित अनुहार’ संग्रहभित्रका कथाले दिने प्रभावको पाटो भनेको देशको सामाजिक र सांस्कृतिक...