लिलाराज खतिवडा -
१ समानुभूति
धेरैअघि युरोपको एक शहरमा एउटा किशोरलाई कुकुर पाल्ने रहर जाग्यो। उसको घरको आर्थिक अवस्था नाजूक थियो। कुकुर किन्नका लागि नै भनेर घरमा पैसा माग्न सक्ने स्थिति पनि थिएन। घरमा हातमुख जोर्न नै हम्मेहम्मे थियो।
केटाको नाम थियो डेविड। उसलाई बाल्यावस्थादेखि नै कुकुरहरुसँग निकै लगाव