सिनेमा समीक्षा हुँदै आख्यानमा आएका पल लिन्च बने बुकर प्राइज विजेता

‘समानुभूति' आफैंमा नरम भाव दिने शब्द हो । सिरिया युद्धमा आधारित 'प्रोफेट सङ'का लागि यस वर्षको बुकर विजेता पलले किन कट्टर समानुभूति शब्द प्रयोग गरे होलान् त ?