काठमाडौँ– मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत गणना तीव्र गतिमा भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोग मंसिर २२ गतेसम्ममा चुनावको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाउने प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्। सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधिसभामा समानुपातिक तर्फ सिट पाउने कानुनी व्यवस्था प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन […]