समानुपातिकमा ७४ जिल्लाको मत गणना सकियो, को को भए राष्ट्रिय पार्टी

प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिक तर्फ ७३ जिल्लाको मतगणना सकिएको छ। प्रत्यक्षतर्फको मत गणना मंलगबारै सकिएको हो। आयोगका अनुसार अब ४ जिल्लाको मतगणना मात्र जारी रहेको जानकारी दिएको छ। सुनसरी क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नम्बर १ र कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी…

सम्बन्धित सामग्री

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

काठमाण्डाै - प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आय...

राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौं, मंसिर १४ । पुराना चार वटा राजनीतिक दलसँगै थप तीन वटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ । प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो । अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र […]

राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौं ।   पुराना चार वटा राजनीतिक दलसँगै थप तीनवटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ । प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सातवटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो । अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सँगै […]

जसपा राष्ट्रिय दल बन्ने निश्चित, जनमतलाई उछिनेर अघि बढ्यो नेकपा एस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ३ लाख मत कटाएको छ । ८७ लाख ७४ हजार ६६१ मत गणना हुँदा जसपाले ३ लाख ४४९ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित बनेको हो । पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेले २४ लाख १३ हजार २२२ मत ल्याएर पहिलो कायमै छ। दोस्रोमा रहेका कांग्रेसले २२ लाख ९४ हजार ९८३ […]