गुल्मेली सर्जक अनिल खनालको गीत ‘पिरतीको बिउ’ बजारमा

गुल्मेली सर्जक अनिल खनालको गीत ‘पिरतीको बिउ’ बजारमा आएको छ । मानिसको जनजिविकाका विषयवस्तुलाई टपक्क टिपेर गीत बनाउन खप्पिस खनालको यस गीतमा माया पिरतीमा भर्खर रम्न खोजेका चखेवाको जोडीको वार्तालापलाई ठट्यौली पारामा प्रस्तुत गरिएको छ । खनालको शब्द र कमल सौरागको सुमधुर संगीतमा तयार भएको गीतमा नयाँ पुस्ताका गायक बादल थापा मगर र बेनिशा पौडेलले […]

सम्बन्धित सामग्री

सम्झिए सर्जक कृष्ण जोशी र योगेश वैद्यलाई

वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, सङ्गीतकार एवं गायक योगेश वैद्यको सम्झना गरेकाे छ।...

सम्झिए सर्जक कृष्ण जोशी र योगेश वैद्यलाई

वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, सङ्गीतकार एवं गायक योगेश वैद्यको सम्झना गरेकाे छ।...

शंकर पोख्रेलको प्रश्न : राजनीतिक अस्थिरताको सर्जक को हुन ?

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढि प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरु मात्र हुन त ? भन्दै प्रश्न उठाएका छन् । पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्- छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा वढि प्रधानमन्त्रीहुने राजनीतिक अस्थिरताको सर्जक नेपालका […]

सर्जक मल्लका एक साथ दुई पुस्तक

काठमाडौं । सर्जक दीलिप कुमार मल्लले एक साथ दुई पुस्तक पाठकमाँझ आएका छन् । गीतकारको रुपमा समेत परिचित मल्लको सेतो धर्ती सप्तरंगी फूर र रुइसे दरबार गरी दुई पुस्तकको काठमाडौंमा एक समारोहबीच प्रतिनिधि सभा सदस्य डा. आरजू राणा देउवाले बिमोचन गरेकी हुन् । कार्यक्रममा गीतकार तथा कथाकार मल्लको लेखन’bout सांसद देउवाले चर्चा गरिन् । यस्तै […] The post सर्जक मल्लका एक साथ दुई पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बहुआयामीक सर्जक उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना “ सार्वजनिक

अमेरिका, ५ भदौ । बहुआयामीक सर्जक उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना “ सार्वजनिक भएको छ । श्री वैष्णव परिषद अमेरिकाले आयोजना गरेको एक धार्मिक कार्यक्रम श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा एल्वमको विमोचन गरिएको हो । उक्त विमोचन समारोहमा गीतकार उप्रेती र सोही एल्बमका उदीयमान गायक भीम ढकालको उपस्थिति रहेको थियो। सयौं भक्तजनको उपस्थिति माझ सम्पन्न […]

गायक तथा सर्जक मल्लको ‘छेउमै म छु नि’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक तथा सर्जक नरेन्द्र मल्लको ‘छेउमै म छु नि’ बोलको गीत सार्वजनिक भएको छ। प्रतिस्पर्धी गीत सङ्गीतको बजारमा एस थ्री के ईन्टरटेनमेन्टको आधिकारिक युटुव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गायक मल्लको लय, शब्द तथा स्वर रहेको गीतमा सुनिता बुढा, बिरेन महता, सपना सुनारले साथ दिएको छन् । सृजन बरालको निर्देशनमा रहेको म्युजिक भिडियोमा […]

ठाडोभाका गीतका सर्जक देउबहादुरको स्मृतिमा संग्रहालय

ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ । दुराकै गाउँ मध्यनेपाल नगरपालिका-१० हाँडीखोला नास्के वर्धनमा नगरपालिकाको १८ लाख र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय बनाइएको हो ।विसं १९४७ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाकाका सर्जक हुन् । परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह राखिएको छ । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले दुराकै स्मृतीमा देउबहादुर दुरा

सिर्जनामा ‘माटोको स्वाद’ पस्कने सर्जक प्रकाश सपूत

समाज र देशका समसामयिक विषयवस्तुलाई टपक्कै टिपेर शब्द–संगीतमा गाँस्न माहिर छन्, सर्जक प्रकाश सपूत । आफ्नो सिर्जनामा ‘माटोको स्वाद’ पस्कनुपर्छ भन्ने मान्यता राख्छन्, उनी । गाउँघरमा चलनचल्तीमा बोलिने शब्द, लवज, लय र भावलाई आफ्ना सिर्जनामा मिसाउँछन्, उनी । सिर्जनामा माटोकै स्वाद र भाव मिसिएकाले पनि होला सायद । उनले लेखेका, संगीत भरेका, गाएका वा उनको सिर्जनामा अरुले नै आवाज भरेका गीत–संगीत नेपाली लोक गीत–संगीत, संस्कृति मन पराउनेहरुका दिलमै अटाउँछन् । उनका कतिपय सिर्जनामा रुन्छन् । हाँस्छन्...

मै मेरो सर्जक

कृष्णचन्द्रसिंह प्रधान : लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र त्यसअनुसार बनिदिएका लेखक हौँ हामी भन्नलाई ? र्‍याङठ्याङ नमिलेको समाज, तालमेल नमिलेको स्थिति, अमिल्दो चाँजोपाँजो, घरव्यवहार, के-के के-के उल्टो भोगाइ र विपरीत परिस्थितिको जेलाइमा जब […]

अल बिदा चर्चित सारङ्गी सर्जक

पोखरा महानगरपालिका–१६ बाटुले चौर निवासी चर्चित सारङ्गी सर्जक एवं अग्रज लोककलाकार धनबहादुर गायकको उपचारको क्रममा सोमबार  बिहान पोखरा मनिपाल अस्पतालमा निधन भयो  । उनी यो दाजुको मिरमिरे आँखामा बेली र चमेलीलगायत गीतका चर्चित सर्जक हुन् ।  फाइल तस्बिरः रासस