बहुआयामीक सर्जक उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना “ सार्वजनिक

अमेरिका, ५ भदौ । बहुआयामीक सर्जक उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना “ सार्वजनिक भएको छ । श्री वैष्णव परिषद अमेरिकाले आयोजना गरेको एक धार्मिक कार्यक्रम श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा एल्वमको विमोचन गरिएको हो । उक्त विमोचन समारोहमा गीतकार उप्रेती र सोही एल्बमका उदीयमान गायक भीम ढकालको उपस्थिति रहेको थियो। सयौं भक्तजनको उपस्थिति माझ सम्पन्न […]

सम्बन्धित सामग्री

सर्जक उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’ सार्वजनिक

अमेरिका। हरि उप्रेती डायस्पोरा नेपाली गीत संगीतको एक स्थापित नाम हो। गीत संगीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ़ विश्वास राख्ने गीतकार उप्रेतीले विगत पच्चीस वर्ष देखि नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका छन भने गीत संगीतलाई पनि त्यति नै माया गर्ने गर्दछन्।