काठमाडौँ। गायक तथा सर्जक नरेन्द्र मल्लको ‘छेउमै म छु नि’ बोलको गीत सार्वजनिक भएको छ। प्रतिस्पर्धी गीत सङ्गीतको बजारमा एस थ्री के ईन्टरटेनमेन्टको आधिकारिक युटुव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गायक मल्लको लय, शब्द तथा स्वर रहेको गीतमा सुनिता बुढा, बिरेन महता, सपना सुनारले साथ दिएको छन् । सृजन बरालको निर्देशनमा रहेको म्युजिक भिडियोमा […]