सामाजिक सुरक्षा योजनामा मासिक ४४ हजारसम्म पेन्सन

सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक ४४ हजार रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका १२३ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ४४ हजार रुपियाँसम्म पेन्सन वितरण गर्दै आएको छ । कोषका कार्यकारी निर्देशक कपिल ज्ञ

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषलाई पेन्सन कोषको रूपमा नबुझ्न आग्रह

विराटनगर। सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले काम गर्न नसक्ने अवस्था आएमा उसले मासिक रूपमा तलब पाउनुपर्छ भन्ने अवधारणामा कोषले काम गरिरहेको बताइएको छ । मोरङ व्यापार संघ र सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कोषका उपनिर्देशक रोहित रेग्मीले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषलाई पेन्सन कोषको रूपमा नबुझ्न आग्रह समेत गरे । ‘सामाजिक सुरक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रियामा विभिन्न उद्योगका प्रशासन र लेखा प्रमुखहरूलाई सामाजिक सुरक्षा कोषका बारेमा जानकारी गराइएको थियो । विकसित देशमा यही कोषले नै नागरिकलाई शिक्षा, स्वास्थ्य लगायत सुविधाका साथै बेरोजगार भत्ता उपलब्ध गराउँदै आएको उनले बताए । नेपालमा पनि सामाजिक सुरक्षा कोषमार्फत आधारभूत सुविधा योगदानकर्ता र तिनमा आश्रित परिवारलाई दिने कार्यक्रम अघि बढिरहेको उनले जानकारी दिए ।  सामाजिक सुरक्षा कोषले रू. १ लाखसम्मको नि:शुल्क उपचार, रू. ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गरेको उपनिर्देशक रेग्मीले बताए । श्रमिक कार्यस्थलमा दुर्घटना भएमा सम्पूर्ण उपचार खर्च बेहोर्ने र अंगभंग भएर काम गर्न नसकी घरमै बस्नुपर्ने अवस्थामा मासिक तलबको ६० प्रतिशत नियमित उपलब्ध गराउने व्यवस्था समेत कार्यान्वयनमा आइसकेको जानकारी उनले दिए । सामाजिक सुरक्षा कोषबाट घर कर्जा, शैक्षिक कर्जा र विषेश सापटी समेत पाउने व्यवस्था रहेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । सापटी रकम पाँच वर्षको अवधिमा तिर्नुपर्ने र अन्य कर्जा १५ वर्षभित्र तिर्नुपर्ने व्यवस्था छ । कार्यक्रममा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले सामाजिक सुरक्षा कोषका बारेमा अनभिज्ञ हुँदा श्रमिकहरू यसमा आबद्ध हुन छुटिरहेको भन्दै सचेतना कार्यक्रम गरिनुपर्ने बताए ।

दशकमा ६ गुणा बढ्यो सामाजिक सुरक्षा र पेन्सन खर्च

०६९/७० यता सामाजिक सुरक्षा खर्च नौ अर्ब १९ करोडबाट ९६ अर्ब ६ करोड पुग्यो, पेन्सन १८ अर्ब ३० करोडबाट ६४ अर्ब १९ करोड नाघ्यो  एक दशकमा सामाजिक सुरक्षा भत्ता र पेन्सनमा...

मासिक एक लाखसम्म पेन्सन

सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म  पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९

सामाजिक सुरक्षा भत्ता नलिनेलाई सम्मान

काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ताका रुपमा बुझिदै आइएको सामाजिक सुरक्षा भत्ता दिने बजेटमा सार्वजनिक गरिरहँदा नलिनेलाई भने सम्मान गर्ने भएको छ । एकातर्फ, सामाजिक सुरक्षा भत्ताको घोषणा गर्ने र अर्कोतर्फ नलिनेलाई सम्मान गर्ने कुरा गर्नुलाई रोचक मानिएको छ । पेन्सन लिइआएकालाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको नीति रहेपनि विदेशबाट पेन्सन लिदै आएकाहरुले […]

सामाजिक सुरक्षा कोष प्रति आकर्षण र विश्वसनीयता बढेको छः मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रतिआकर्षण र विश्वसनियता बढेको बताए । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ– नेपाल आबद्ध परिषद्द्वारा आइतबार आयोजित ‘सामाजिक सुरक्षाको वर्तमान अवस्थाः आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले कोषमा आबद्ध भएकाहरूका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताए ।सामाजिक सुरक्षा कार्यक्रमहरू कार्यान्वयन गर्न […]

सामाजिक सुरक्षा कोषबाट आश्रित परिवारले पाउन थाले मासिक ४४ हजारसम्म पेन्सन

सामाजिक सुरक्षा    कोषको    योगदानमा    आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा  मृत्यु  भएका  व्यक्तिका  आश्रित परिवारले  मासिक  ४४  हजार  रुपियाँसम्म पेन्सन लिन थालेका छन्। कोषले सामाजिककोषले सामाजिक सुरक्षा   योजनामा   आबद्ध   भएर   योगदान गरिरहेका  बेलामा  विभिन्न  कारणले  मृत्यु भएका १२३ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ४४ हजार रुपियाँस...

सामाजिक सुरक्षा : अर्बौं संकलन, बैंकमा राखेर ब्याज खाने मात्र काम

निजीक्षेत्रका कामदारका लागि पेन्सन दिन भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको ३ वर्ष पूरा भएको छ । तर, स्वैच्छिक रूपमा सामाजिक सुरक्षा योजनामा सहभागिता भने अझैसम्म उल्लेखनीय रूपमा बढ्न सकेको छैनकरीब ४ वर्षको अवधिमा कोषमा १५ हजार ८ सय ३१ रोजगारदाता र २ लाख ९५ हजार ७ सय ६४ जना श्रमिक आबद्ध भएका छन् । आर्थिक गणना २०७५ अनुसार नेपालमा ९ लाख २३ हजार व्यावसायिक प्रतिष्ठान सञ्चालन छन् । यसमा सरकारी निकायमा दर्ता भएको ४ लाख ६२ हजार प्रतिष्ठान छन् । तर, कोषमा अहि

सामाजिक सुरक्षा कोषबाट आश्रित आमाबाबुलाई पेन्सन

काठमाडौँ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपेन्द्र भट्टराई केही वर्षदेखि ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड’ मा कार्यरत थिए । उनी कार्यरत संस्था गत वैशाखमा सामाजिक सुरक्षा कोषमा आवद्ध भयो र नियमअनुसार कर्मचारीका नाममा रकम जम्मा गरिदिन थाल्यो । हालसम्म उपेन्द्रको नाममा कोषमा ३० हजार ९४९ रुपैयाँ जम्मा भएको रहेछ । यो रकम तीन महिनाको योगदानको […]

कामदारलाई पेन्सन वा सामाजिक सुरक्षा योजनामा समेट्न एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीमा गएका कामदारलाई पेन्सन वा सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गरेको छ । संघले श्वेतपत्र जारी गर्दै नेपालमा रेमिट्यान्स भित्र्याउने कामदारको सामाजिक सुरक्षामा सरकारले...

श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन र अवकाश दुबै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो ।  सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनेको खबर कान्तिपुर दैनिकले छापेको छ ।  कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।