काठमाडौँ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपेन्द्र भट्टराई केही वर्षदेखि ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड’ मा कार्यरत थिए । उनी कार्यरत संस्था गत वैशाखमा सामाजिक सुरक्षा कोषमा आवद्ध भयो र नियमअनुसार कर्मचारीका नाममा रकम जम्मा गरिदिन थाल्यो । हालसम्म उपेन्द्रको नाममा कोषमा ३० हजार ९४९ रुपैयाँ जम्मा भएको रहेछ । यो रकम तीन महिनाको योगदानको […]