काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ताका रुपमा बुझिदै आइएको सामाजिक सुरक्षा भत्ता दिने बजेटमा सार्वजनिक गरिरहँदा नलिनेलाई भने सम्मान गर्ने भएको छ । एकातर्फ, सामाजिक सुरक्षा भत्ताको घोषणा गर्ने र अर्कोतर्फ नलिनेलाई सम्मान गर्ने कुरा गर्नुलाई रोचक मानिएको छ । पेन्सन लिइआएकालाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको नीति रहेपनि विदेशबाट पेन्सन लिदै आएकाहरुले […]