पाकिस्तानद्वारा बंगलादेशसँगको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला क्लीन स्वीप

पाकिस्तानले बंगलादेशविरुद्धको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला क्लीन स्वीप गरेको छ। तेस्रो खेलमा सोमबार ५ विकेटको जित हात पार्दै पाकिस्तानले शृंखला ३-० ले जितेको हो। पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो। पाकिस्तानले अन्तिम बलमा विजयी रन प्रहार गर्दै जित हात पारेको हो। पाकिस्तानलाई अन्तिम […]

सम्बन्धित सामग्री

नेपालले जित्यो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

अन्तिम तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक ट्वान्टी–ट्वान्टी शृंखला जितेको हो ।

अस्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्ने

अस्ट्रेलियाले पाकिस्तानमा २४ वर्षपछि क्रिकेट खेल्ने भएको छ। अस्ट्रेलियाले सन् २०२२ को मार्च र अप्रिलमा तीनवटा टेस्ट, तीनवटा एकदिवशीय र एउटा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको शृंखला खेल्ने छ। जारी आईसिसी टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भिड्दैछन्। सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टोलीमाथी आतङ्कवादी हमला भएपछि त्यहाँ लामो समय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुन सकेको […]

नेपाली क्रिकेटसामु अफगानिस्तान जस्तो छवि बनाइरहेको ओमान, सजिलो छैन पराजित गर्न

काठमाडौँ – आईसिसी वर्ल्डकप लिग-२ अन्तर्गत आफ्नो दोस्रो त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आइतबार ओमानसँग खेल्दै नेपालले अन्त्य गर्दैछ। ओमानमा भइरहेको यस प्रतियोगितामा नेपालले खेलेका तीन खेलमध्ये एउटा मात्र जितेको छ। पहिलो खेलमा अमेरिकालाई पराजित गरेको नेपालले त्यसपछि ओमानसँग हार ब्यहोरेको थियो। शुक्रबार भएको खेलमा अमेरिकासँग पनि पराजित भएको हो। नेपाल र ओमानबीचको खेल नेपाली […]

दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला पाकिस्तालाई

काठमाडौं। पाकिस्तानले अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध तीन विकेटको रोमाञ्चक विजय हासिल गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–१ ले आफ्नो पक्षमा परेको छ। टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो। पाकिस्तानले एक बल बाँकी हुँदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो। दक्षिण अफ्रिकाले दोस्रो खेलमात्र जितेको थियो।

दृष्टिविहीन महिला क्रिकेट टोली लाहोरमा, पहिलो हुने लक्ष्य

काठमाडौं । पाकिस्तानविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्नका लागि नेपाल दृष्टिविहीन