टीट्वेन्टी विश्वकपको फाइनलमा पराजित न्युजिल्यान्डका कप्तान विलियमसनले भारतविरुद्धको शृंखला नखेल्ने

न्युजिल्यान्डका कप्तान केन विलियमसनले भारतविरुद्ध आसन्न तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नखेल्ने भएका छन्। न्युजिल्यान्डले भारत भ्रमण गर्दै छ। भ्रमणका क्रममा न्युजिल्यान्डले टेस्ट शृंखला पनि खेल्ने छ। टेस्ट शृंखलाका लागि भने विलियमसन उपलब्ध हुनेछन्। न्युजिल्यान्डले गत आइतबार भएको आईसिसी टीट्वेन्टी विश्वकपको फाइनलमा अस्ट्रेलियासँग हार ब्यहोरेको थियो। न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलोपटक पुगेको थियो। एकदिवशीय […]

सम्बन्धित सामग्री