नेपाली क्रिकेट टोलीले पपुआ न्युगिनीसँग दुईवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा आगामी महिना पपुआ न्युगिनीसँग दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ। आईसिसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत हुन लागेको त्रिकोणात्मक एकदिवशीय शृंखलाअघि नेपालले पपुआ न्युगिनीसँग खेल्न लागेको हो। पहिलो खेल सेप्टेम्बर ५ तारिख र दोस्रो खेल सेप्टेम्बर ८ तारिखमा हुने छ। दोस्रो खेल भने दिवारात्री हुने […]

सम्बन्धित सामग्री

ओलीले दिए सन्दिपसहित नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले खेल एक बधाई तीन भन्दै फेशबुकमार्फत बधाई दिएका हुन् । आज नेपालले ओमनविरुद्ध शानदार जित निकालेको छ । सो अवसरमा ओलीले यस्तो लेखेका छन्- खेल एक, बधाई तीन । पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमन बिरुद्धको खेल […]

केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए। नेपाली टोलीका कप्तान…

लामिछानेको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं : क्यानडाविरुद्ध २ एकदिवसीय खेल र आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।आगामी असार २९ मा स्कटल्याण्डमा शुरु हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो।घोषणा भएको टोलीमा नयाँ दुई अनुहारबाहेक अध

श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ– श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अफिसियल, प्रशिक्षक तथा खेलाडीसहितको टिमलाई बिदाइ गरेका हुन् । मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा […]

अभ्यास खेल खेल्न श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरु)

काठमाडौँ-  श्रीलंकामा आयोजना हुने अभ्यास खेलका लागि शनिबार प्रस्थान गर्दै गरेको नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (आइसिसी) ले शुक्रबार बिदाइ गरेको छ। टोलीले त्यहाँको फस्ट क्लास टिमसँग ४ वटा अभ्यास खेल खेल्ने छ। उनीहरुलाई राजधानीमा शुक्रबार आयोजित एक समारोहीबीच बिदाइ गरिएको हो। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना […]

नेपाली क्रिकेट टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा अभ्यास खेल र आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ । क्यानले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाल शनिबार बिहान चार अभ्यास खेलको लागि श्रीलंका जादैछ । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ […]

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्। ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।    यस जितसँगै नेपाल

नेपाली क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज ओमनको सामना गर्दैछ। आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा दिउँसो पौने १२ बजे खेल सुरु हुनेछ। प्रतियोगिताका लागि ओमन पुगेको नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले खेलको पूर्वसन्ध्यामा टोलीको तयारी राम्रो भएको बताएका थिए। 'टिमको राम्रो सेप बनेको छ। यद्यपि…

ओमानमा हुने ट्राई-सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने ट्राई-सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।  शनिवार घोषणा गरिएको टोली भदौ ८ गते सलाम एयरबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ ।  ओमानमा नेपाल, ओमान र अमेरिकाबीच खेल हुनेछ ।