वर्ल्डलिंकले सार्वजनिक गर्‍यो १ हजार एमबीपीएस स्पीडको इन्टरनेट, यस्तो छ मूल्य

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले १ जीबीपीएस स्पीडको इन्टरनेट ल्याएको छ । कम्पनीले शनिबार वर्ल्डलिंक कार्निभल २.० को अवसरमा १ हजार एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको हो ।  वार्षिक ३९ हजार ९९९ रूपैयाँमा वर्ल्डलिंकको १ जीबीपीएसको इन्टरनेट पाइने छ । यसमा डुअल ब्याण्ड र ड्रप वायर निःशुल्क आउने छ ।  यो प्याकेज लिँदा राउटरका लागि ५०० रूपैयाँ डिपोजिट...

सम्बन्धित सामग्री

मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो ।यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१०० रुपै

मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी

डिशहोमले अब मासिक ६९९ रूपैयाँमा ५० एमबीपीएस स्पीडको इन्टरनेट र डिशहोम टिभी उपलब्ध गराउने भएको छ ।  डिशहोमले कम्बो अफर अन्तर्गत मासिक ६९९ रूपैयाँमा इन्टरनेट, टिभी र फाइभ गिगाहर्जको राउटर उपलब्ध गराउने भएको हो ।  डिशहोमका अनुसार कम्बो अफरको १ महिनाको ६९९ रूपैयाँ, ३ महिनाको २०९७ रूपैयाँ, ६ महिनाको ४१९४ रूपैयाँ र १२ महिनाको ८३८८ रूपैयाँ तिर्नुपर्नेछ ।  इन्टरनेट र डिशहोम...

७५ एमबीपीएस इन्टरनेट र भायाटिभी ८ सय रुपैयाँमा

यसअघि भायनेटले मिनीप्याकमा ७५ एमबीपीएस इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबीमोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि प्रतिमहिना ८०० सय रुपैयाँमा उक्त अफर लिन सक्छन् ।

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमले विगत केही समयदेखि मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।  यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।  यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पाइने छ ।...

वल्र्डलिंकको ६ सय एमबीपीएस गतिको इन्टरनेट सेवा

वल्र्डलिंकले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट ल्याएको छ ।नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक भएको र नेपालमै ठूलो गतिको इन्टरनेट समेत ल्याएको कम्पनीको दावी छ । उच्च गतिको इन्टरनेटको मूल्य समेत सुपथ नै हुने कम्पनीले जनाएको छ ।कम्पनीले वल्र्डलिंकको इन्टरनेटको न्यूनतम गति नै कम्तिमा पनि १५० एमबीपीएस रहेन जानकारी गराएको छ । ६ सय […]

डिशहोमको १० एमबीपीएस इन्टरनेट निःशुल्क

डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।गत साउनदेखि रोकिएको यो प्याकेज पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ […]

डिसहोम रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैँमा

डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

अब फाइवरनेटको १०० एमबीपीएस इन्टरनेट मात्र ८९९ रुपैयाँमा

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको फाइवर नेटले ‘दिमाग हल्लिने अफर’ सार्वजनिक गरेको छ । फाइवर नेटले अब मात्र ८९९ मा १०० एमबीपीएस इन्टरनेटको मज्जा फाइभजी डुअल व्यान्ड राउटरको साथमा लिन सकिने जनाएको छ ।१०० एमबीपीएस इन्टरनेट सवैभन्दा सस्तो मूल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।असोज ११ गते देखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन भइरहेको छ यो योजनाअन्तर्गत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू

डिशहोमको ‘दिमाग हल्लिने अफर’: ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट

विगत ११ वर्षदेखि पे टीभी इन्डस्ट्रीमा छुट्टै पहिचान बनाएको डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ ।  ग्राहकहरूले मासिक मात्र ८९९ रूपैयाँमा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्याण्ड राउटरको साथमा लिन सक्ने डिशहोमले जनाएको छ ।  १०० एमबीपीएस इन्टरनेट सबै भन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरूले प्राप्त गर्ने डिशहोमको भनाइ छ ।  साथै असोज ११ गतेदेखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको छ । यो योजन...