मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमले विगत केही समयदेखि मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।
यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।
यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पाइने छ ।...