७५ एमबीपीएस इन्टरनेट र भायाटिभी ८ सय रुपैयाँमा

यसअघि भायनेटले मिनीप्याकमा ७५ एमबीपीएस इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबीमोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि प्रतिमहिना ८०० सय रुपैयाँमा उक्त अफर लिन सक्छन् ।

सम्बन्धित सामग्री

भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट प्रति महिना ९९९ मा पाउने

भायानेट कम्युनिकेसनले आफ्ना विद्यमान अल्ट्राफाई लाईनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्राफाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।जसअनुसार भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु ९९९ प्रति महिनाको मूल्यमा पाउनेछन् । १७५ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि रु ११००

भायानेटको अफर : मासिक ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र भायाटिभीको मज्जा

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले रू. ८०० ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको हो ।यस अफरमार्फत ग्राहकहरूले उच्चगतिको इन्टरनेटको साथसाथै मनोरञ्जनात्मक च्यानलहरू, दुवैको मज्जा लिन सक्छन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५ं च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्छन् । यसअघि

मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने

भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाटिभी दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राखेर यस्तो सुविधा ल्याएको जानकारी दिएको छ ।  उच्च गुणस्तरको उच्च स्पिड भएको इन्टरनेटको सेवा प्रदान गर्ने लक्ष्यसहित भयानेटले न्यूनतम मूल्यमा प्रयोगकर्तालाई ‘अल्ट्रा फाई लाइनकाप्रोडक्ट’ योजना ल्याएको जानकारी...