भारत जान सिफारिस अनिवार्य

कालिकोट । मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन् । बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै मुग्लान पस्ने क्रम बढेको हो । वर्षौंदेखि ज्याला मजदुरी गर्न भारत जाने गरेका पलाँता–३ का नरेश बम सिफारिस लिन […] The post भारत जान सिफारिस अनिवार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अब स्कूलका किताबमा इण्डियाको साटो भारत

नयाँदिल्ली : भारतले अब विद्यालयको पाठ्यक्रममा इण्डियाको साटो भारत लेख्ने भएको छ। राष्ट्रिय शैक्षणिक अनुसन्धान एवं प्रशिक्षण परिषद्ले नाम बदल्न सिफारिस गरेको हो।समितिका अध्यक्ष सी.आई. इसाकले विद्यालयको पाठ्यक्रममा इण्डिया हटाएर भारत लेखिने बताए। समितिका सातैजना सदस्यले एकमतले उक्त सिफारिस गरेका थिए।समितिले तीनवटा सिफारिस गरेको छ। इण्डियाको साटो भारत लेख्न, 'प्राचीन इतिहास'को साटो 'शास्त्रीय इतिहास' पढाउन र सबै पाठ्यवस्तुमा भारतीय ज्ञान प्रणाली शुरु गर्न सिफारिस गरेको हो।

चीनका लागि किन सिफारिस भएन राजदूत ?

सरकारले भारत, अमेरिका र बेलायतका लागि तीन महिनाअघि राजदूत सिफारिस गरे पनि चीनको अझै गरेको छैन भारत, अमेरिका र बेलायतमा कार्यरत ‘राजनीतिक पृष्ठभूमि’का राजदूतहरूलाई ६ असोजमा फिर्ता बोलाएको सरकारले ११ कात्तिकमा...

भारतमा मन्त्री नियुक्त गर्न पाकिस्तानका प्रधानमन्त्रीको सिफारिस !

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ? भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथा पञ्जाब लोक कांग्रेसका अध्यक्ष क्याप्टन अमरिंदर सिंहले भारतीय कांग्रेस पञ्जाबका अध्यक्ष नवजोत सिंह सिद्धुलाई मन्त्री बनाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सिफारिस गरेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री खानले सिद्धुलाई मन्त्री बनाएमा आभारी हुने सन्देश पठाएका थिए । सोमवार पत्रकार सम्मेलन ...

ठूला तीन देशमा यी राजदूत सिफारिस गरेर सरकारले दिन खोजेको सन्देश

काठमाडौँ – सरकारले बिहीबार भारत, अमेरिका र बेलायका लागि सिफारिस राजदूतहरु कांग्रेसले ‘एकलौटी’ रुपमा बनाएको पाइएको छ। सत्ता गठबन्धनका अरु घटकसँग खासै सल्लाह नगरी कांग्रेसले आफ्नो तर्फबाट मात्रै भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरेको हो। परिपक्व परराष्ट्र नीति सञ्चालन गर्ने पार्टीको उद्देश्य अनुरुप समक्ष व्यक्तिलाई कांग्रेस […]

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिनुभयो । बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ …

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिए । बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

शर्मा भारत, आचार्य बेलायत र खत्री अमेरिकाका लागि राजदूतमा सिफारिस

काठमाडौं : सरकारले अमेरिका, बेलायत र भारतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले श्रीधर खत्रीलाई अमेरिकाका लागि र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको हो। यसैगरी, डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको छ।यसअघि डा शर्मा अमेरिकाका लागि राजदूत भइसकेका छन्। उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन्

तीन देशका लागि राजदूत र संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ– सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको एकमन्त्रीले जानकारी दिए । उनका अननुसार भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लाग ज्ञानचन्द्र आचार्य सिफारिसलाई गरिएको छ । सरकारले यसअघि यी देशमा रहेका राजदूतलाई पदावधि नसकिँदै फिर्ता […]

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।  शर्मा...

भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा। शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र  श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट स