तीन प्रहरी निरीक्षक भारतमा पुरस्कृत

काठमाडौं : भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आइपिएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन्।सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।उनीहरूलाई फरकफरक तीन सम्मान प्रदान गरिएको जनाइएको छ। उक्त दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरूलाई पुरस्कार प्रदान गरे।दीक्षान्त समारोहमा नेपाल प्रहरीका तर्फब

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारले गर्‍यो प्रहरी निरीक्षक जोशीलाई पुरस्कृत

कर्णाली प्रदेश सरकारले प्रहरी निरीक्षक धर्मराज जोशीलाई पुरस्कृत गरेको छ ।

मोटरसाइकल चोर्ने सशस्त्र प्रहरी निरीक्षक तानिए गण

सर्लाहीको मलंगवाबाट चोरी भएको मोटरसाइकलसहित फेला परेका सशस्त्र प्रहरी निरीक्षक अंगद खड्का र सशस्त्र प्रहरी जवान रोबिनलाई बचाउने चलखेल सुरु भएको छ।...

नेपालका पहिलो प्रहरी निरीक्षक : जसले पाए युट्युबको ‘सिल्भर बटन’

काठमाडौं, ५ माघ । दाङ्गका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकी नेपालको पहिलो युट्युबको सिल्भर बटन पाउने प्रहरी निरीक्षक भएका छन्। गीतकारसमेत रहेका भूपेन्द्र आफूले गरेका रचनाहरु युट्युबबाट सार्वजनिक गरेर नै युट्युबको सिल्भर बटन पाएका हुन्। आफ्नै भूपेन्द्र बुढाथोकी नामक युट्युब च्यानलको सस्क्राइबर एक लाख पुगेर सिल्भर प्ले बटन प्राप्त गरेका खुसी शेयर गर्दै उनले सामाजिक संजालमा […]

प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा जे देखियाे (तस्वीरहरू)

प्रहरी निरीक्षक आधारभूत तालिममा कैलाश लिम्बू प्रथम भएका छन् । यस्तै आदर्श गिरी र आशिस पोखरेल दोस्रो भएका छन् ।

पर्सामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

५ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् । हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी […]

प्रहरी निरीक्षक कुर्मी बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक राजु कुर्मीलाई पदबाट बर्खास्त गरेको छ । प्रहरी महानिरीक्षकसहितका विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्त गरेको हो । मन्त्रालयले उनलाई बर्खास्त गरेको पत्र बुधबार प्रधानकार्यालय नक्साल पठाएको छ । कुर्मीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने’ गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । […] The post प्रहरी निरीक्षक कुर्मी बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ । प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण देखिएको भन्दै कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरेको हो । कुर्मीलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दाबी […]

नवलपरासीमा प्रहरी निरीक्षक वाग्लेको मृत्युबारे छानबिन गर्न गृहले बनायो समिति

पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न समिति बनेको छ।

बर्दघाटमा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक गम्भीर घाइते

नवलपरासीको बर्दघाटमा केहीबेर अगाडि भएको सडक दुर्घटनामा प्रहरी निरीक्षक गम्भीर घाइते भएका भएका छन्।