कोभिड–१९ प्रतिकार्यका लागि ७५३ स्थानीय तहमा १०७७ जनस्वास्थ्य निरीक्षक खटाइने

काठमाडौँ । सरकारले ७५३ स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोभिड १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निरीक्षक परिचालन गर्ने भएको हो । कार्यविधि अनुसार ७५३ वटै स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन […]