पर्सामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

५ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् । हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी […]

सम्बन्धित सामग्री

आचरण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक कारबाहीमा

८ जेठ, काठमाडौं । आचरण विपरित कार्य काम गरेको भन्दै  सशस्त्र प्रहरीले एक जना सशस्त्र प्रहरी निरीक्षकलाई कारबाही गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गर्ने गरी कारबाही गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली […]

मोटरसाइकल चोर्ने सशस्त्र प्रहरी निरीक्षक तानिए गण

सर्लाहीको मलंगवाबाट चोरी भएको मोटरसाइकलसहित फेला परेका सशस्त्र प्रहरी निरीक्षक अंगद खड्का र सशस्त्र प्रहरी जवान रोबिनलाई बचाउने चलखेल सुरु भएको छ।...

चोरीको मोटरसाइकलसहित सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सोमवार साँझ एक जना सशस्त्र प्रहरी जवानसहित सप्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल लिन आएपछि सबारी धनीले आफ्नो मोटरसाइकल चिनेर प्रहरीलाई खबर गरेका थिए ।...

चोरीको मोटरसाइकलसहित सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सोमवार साँझ एक जना सशस्त्र प्रहरी जवानसहित सप्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल लिन आएपछि सबारी धनीले आफ्नो मोटरसाइकल चिनेर प्रहरीलाई खबर गरेका थिए ।...

सशस्त्र प्रहरी बलमा पदपूर्तिका लागि आवेदन खुला

सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।  प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि आवेदन आह्वान गरिएको हो । निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने

सशस्त्र प्रहरी निरीक्षकमा बढुुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह …

सशस्त्र प्रहरी अस्पतालका डा. साहलाई सेवाबाट हटाउने तयारी

१९ असार, काठमाडौं । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा.साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो । […]

सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठलाई सेवाबाट हटाइँदै

काठमाडौँ – गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो । उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् । सशस्त्र […]

सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाइँदै

गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भवि