पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश, रत्नबहादुर बागचन्द भए सिफारिस

काठमाडौं । न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को शुक्रबारको बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो । उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।बैठकले उच्च अदालतका एक जना र जिल्ला अदालतका […]

सम्बन्धित सामग्री

दलित, विपन्न र असहायलाई निःशुल्क स्वास्थ्य बीमा

सिरहाको लहान नगपालिकाले जन्म, मृत्यु, विवाह लगायतका सिफारिस निःशुल्कसहित दलित, विपन्न र असहायलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने नीतिलाई निरन्तरता दिने जनाएको छ।  नगर सभाकक्षमा बिहीबार आयोजित १३औँ नगरसभामा नगर प्रमुख महेश...

दलित समुदायका थरलाई दलित प्रमाणित गरिरहनु नपर्ने व्यवस्था गर्न सिफारिस

काठमाडौं : राष्ट्रिय दलित आयोगले दलित समुदायभित्रका थरहरूलाई दलित प्रमाणित गरिरहनु नपर्ने व्यवस्था गर्न सरकारसमक्ष सिफारिस गरेको छ।राष्ट्रिय दलित आयोगले पहाडी र मधेशी दलित र गैरदलित समुदायले प्रयोग गर्दै आएका जात/थरको सूचीकरण विवरण तयार गरी राजपत्रमा प्रकाशन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।आयोगले थर सूचीकरण सँगसँगै दलित समुदायको जात/थर प्रयोग गरी सम्बन्धित निकायमा दलित भएको विवरण पेश गर्दा थप प्रमाण र थप सिफारिस आवश्यक नगर्न सरकारलाई सिफारिस समेत गरेको छ।पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष

धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगकाे गृह मन्त्रालयलाई सिफारिस

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाही गर्न राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । मेयर राईले सामाजिक सञ्जालमा दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत टिप्पणी गरिरहेको जिकिर गर्दै आयोगले मन्त्रालयलाई कारबाही गर्नका लागि सिफारिस गरेको हो । सुरूमा मेयर राईले चमारे बुद्धि भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेको […]

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

मुगु- नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल  रोकायाले बताए । उनका अनुसार प्रतिनिधि सभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, […]

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।उनका अनुसार प्रतिनिधिसभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समावेसी समानुपातिक रुपबहादुर बुढा,  खस आर्य समा

माओवादी केन्द्रले सिन्धुपाल्चोक २ बाट गर्‍यो २ जनाको नाम सिफारिस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि २ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस भएको हो। माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिकतर्फ बलराम बिक (दलित), उद्दन आले मगर (जनजाति)…

कांग्रसबाट बुङ्गलको मेयरमा मञ्जित ताम्राकारसहित छ जना सिफारिस

बझाङ, ९ बैशाख । नेपाली कांग्रेस बझाङले बुंङ्गल नगरपालिकाको मेयरमा मञ्जित ताम्राकारसहित छ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस नगर कार्यसमितिको बैठकले मेयरमा ताम्राकारसहित छ जनाको नाम सिफारिस गरेको हो । कांग्रेसले नेता ताम्राकारसहित हेमन्तबहादुर सिंह, धनबहादुर विष्ट, नरेश थापा, जयबहादुर धामी र गोपाल कुँवरको समेत नाम सिफारिस गरेको छ । दलित समुदायका नेता ताम्राकार […]

दलित आयोगको ४३ उजुरी सुनुवाइ हुन बाँकी

२७ माघ, काठमाडौं । राष्ट्रिय दलित आयोगले छानबिन र कारबाहीका लागि सिफारिस गरेका ४३ वटा उजुरीको सुनुवाइ हुन बाँकी रहेको बताएको छ । जात र थरकै कारण भएका कुटपिट, हत्या, दुर्व्यवहार, बहुविवाह, दलित छात्रवृत्ति हिनामिनाजस्ता विषयमा परेका उजुरी विभिन्न सरकारी निकायमा कारबाहीका लागि सिफारिस गरेको तर, सुनुवाइ हुन बाँकी रहेको आयोगले जनाएको छ । बिहीबार […]

राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

कैलालीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस गरिएको छ। सबै समूहबाट ३/३ जनाको नाम सिफारिस गरिएको छ। खुल्लाबाट अछामका कृष्णप्रसाद…

कांग्रेसमा प्रतिनिधित्वको अनुसूचीअनुसार वडा र क्षेत्रमा एक-एक जना थप्न सिफारिस

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिला, दलित, आदिवासी, खसआर्य, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक वा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्न सिफारिस गरिएको छ।