कांग्रसबाट बुङ्गलको मेयरमा मञ्जित ताम्राकारसहित छ जना सिफारिस

बझाङ, ९ बैशाख । नेपाली कांग्रेस बझाङले बुंङ्गल नगरपालिकाको मेयरमा मञ्जित ताम्राकारसहित छ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस नगर कार्यसमितिको बैठकले मेयरमा ताम्राकारसहित छ जनाको नाम सिफारिस गरेको हो । कांग्रेसले नेता ताम्राकारसहित हेमन्तबहादुर सिंह, धनबहादुर विष्ट, नरेश थापा, जयबहादुर धामी र गोपाल कुँवरको समेत नाम सिफारिस गरेको छ । दलित समुदायका नेता ताम्राकार […]