सिन्धुपाल्चोक : बिहेको भोज खाँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ बिञ्जेलका एकै गाउँको दर्जानौँ बिरामी परेका छन्। शुक्रबार बिहेको भोज खाएर फर्किएका करिब ४० जनाभन्दा बढी बिरामी परेका हुन्।
उनीहरू स्थानीय गोपी भूजेलको छोरीको विवाहको भोज खाए फर्केका थिए। बिहेभोज खाएर फर्केकाहरूमा झाडापखालाको महामारीको रुपमा फैलिएको बलेफ...