बिहेभोज खाएर बिरामी परेका अधिकांशमा आउँको किटाणु देखियो

पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु देखिएको चिकित्सकले बताएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार दूषित पानी, खाना वा सरसफाइका कारणबाट आउँ लाग्ने गर्छ ।

सम्बन्धित सामग्री

पाल्पामा बिहे भोजले बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका धेरैजसोमा आउँ रोगका किटाणु देखिएको छ । मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका

पाल्पामा बिहेभोज खाएपछि बिरामी: पानीको नमुना जाँच हुँदै

पाल्पामा बिहेभोज खाएर १३८ जना बिरामी भएपछि खाना बनाउन प्रयोग गरिएको पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ।

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस […]

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

दमौली । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् ।

बिहेभोज खाँदा एकै गाउँका ४० बढी बिरामी

सिन्धुपाल्चोक : बिहेको भोज खाँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ बिञ्जेलका एकै गाउँको दर्जानौँ बिरामी परेका छन्। शुक्रबार बिहेको भोज खाएर फर्किएका करिब ४० जनाभन्दा बढी बिरामी परेका हुन्। उनीहरू स्थानीय गोपी भूजेलको छोरीको विवाहको भोज खाए फर्केका थिए। बिहेभोज खाएर फर्केकाहरूमा झाडापखालाको महामारीको रुपमा फैलिएको बलेफ...