प्युठानमा बिहेभोज खाने ३५ जना बिरामी

अर्घाखाँची । प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो । शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन । उनीहरुमा ज्वरो, पखाला र वान्ता […]

सम्बन्धित सामग्री

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस […]