बागमती प्रदेशले सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

१५ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ । यसका लागि बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकीकृत प्रादेशिक कार्यालय दशैं अगावै सञ्चालनमा ल्याउने तयारी छ । ‘जिल्लामा बागमती प्रदेशको संरचना नै […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री सुरु

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाले आजदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो । प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । […]

सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो । “बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक […]

छापिइसके पुस्तक : सातै प्रदेशबाट बिक्रीवितरण, ४७ जिल्लामा पुगिसक्यो

काठमाडौं : नयाँ शैक्षिक सत्रका लागि यो वर्ष समयमा नयाँ पाठ्यपुस्तक छपाइ सम्पन्न भएको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइ सकिएर पनि ७ वटै प्रदेशमा पुस्तक पुर्‍याएर धमाधम बिक्रीवितरण गरिरहेको जानकारी दिए।उनका अनुसार सबै हिमाली जिल्लामा पनि पाठ्यपुस्तक पुगिसकेको छ। ‘हाम्रा सातवटै प्रादेशिक कार्यालय छन्। त्यहाँ पुस्तक पुगिसकेर पनि धमाधम बिक्रीवितरण भइरहेको छ’, उनले भने।जनक शिक्षाका केन्द्रीय

पाठ्यपुस्तक बिक्री १० प्रतिशत बढ्ने

संघीय सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत बढी पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य लिएको छ । कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सिन्धुली, सप्तरी, उदयपुर, ओखलढुगा र खोटाङ जिल्लामा रहेका ७९ वटा डिलर मार्फत पाठ्यपुस्तक बिक्री गर्दै आइरहेको छ । नयाँ शैक्षिक […]

गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु

नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो  । दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बता

वीरगञ्ज महानगरका स्थानियद्वारा ५ ट्रक मल नियन्त्रणमा

कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जले अन्य जिल्लामा लैजान लोड गरेको ५ ट्रक युरिया मल वीरगञ्ज कृषकहरुले नियन्त्रण लिएका छन् । आइतबार भारतवाट कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्ज आइपुगेको युरिया मल दिउँसो महानगरका कृषकहरुले गोदाम घेराउ गरेर नियन्त्रणमा लिएका थिए  । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको कृषि मल महानगरको वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएको मल महानगरको बालमन्दिर प्राङ्गणमा राखिएको

रासायनिक मल विभिन्न जिल्लामा पठाउन थालियो

दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन(एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए।...

एक महिनापछि पुग्यो मुगुमा पाठ्यपुस्तक

मुगु – हिमाली जिल्ला मुगुमा करिब एक महिनापछि पाठ्यपुस्तक पुगेको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई विभिन्न तवरबाट ताकेता गरेको र भण्डारले पनि सोही निर्देशनलाई आत्मसाथ गर्दे प्रादेशिक कार्यालय सुर्खेतलाई ताकेता गर्दा बल्ल मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुगेको हो । शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लागि सक्दा पनि जिल्लामा पुस्तक […]

हुम्लामा पहिलोपटक सहुलियत दरमा खाने तेल बेच्दै खाद्य

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनी हुम्ला शाखाले सहुलियतमा खाने तेल बिक्री गर्ने भएको छ। लिमिटेडले प्रादेशिक कार्यालय सुर्खेतबाट सो तेल हवाई मार्गबाट हुम्लामा ढुवानी गरेको हो। लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले पहिलोपटक शाखाबाट सहुलियतमा खाने तेल सर्वसाधारणलाई बिक्री गर्न लागिएको जानकारी दिए। जिल्लामा तेलको मूल्य महङ्गो छ। सर्वसाधारणले बजारमा धारा तेल […]

आयल निगम थानकोट डिपोको स्तरोन्नति

नेपाल आयल निगमले थानकोट डिपोको स्तरोन्नति सम्पन्न गरेको छ। राजधानी लगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री गर्ने निगमको बाग्मीत प्रादेशिक कार्यालय मातहतको डिपोमा भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापकीय सुधार गरेको हो।निगमले करिब ६ करोड रूपैयाँ ख...