काठमाडौं : नयाँ शैक्षिक सत्रका लागि यो वर्ष समयमा नयाँ पाठ्यपुस्तक छपाइ सम्पन्न भएको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइ सकिएर पनि ७ वटै प्रदेशमा पुस्तक पुर्याएर धमाधम बिक्रीवितरण गरिरहेको जानकारी दिए।उनका अनुसार सबै हिमाली जिल्लामा पनि पाठ्यपुस्तक पुगिसकेको छ। ‘हाम्रा सातवटै प्रादेशिक कार्यालय छन्। त्यहाँ पुस्तक पुगिसकेर पनि धमाधम बिक्रीवितरण भइरहेको छ’, उनले भने।जनक शिक्षाका केन्द्रीय