सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री सुरु

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाले आजदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो । प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । […]

सम्बन्धित सामग्री

जनक शिक्षाको पाठ्यपुस्तक विक्री सुरु

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने लक्ष्य अनुसार मङ्गलवारदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।

सुदूरपश्चिममा जनक शिक्षाले थाल्यो पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा विद्यालय तहका पाठ्यपुस्तकको बिक्री–वितरण सुरु गरेको छ।

पाठ्यपुस्तक ढुवानी सुरु

आगामी २०८१ सालको शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ कार्य सकिँदै छ । अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ ।

५९ जिल्लाका विद्यालयमा पुग्याे किताब

काठमाण्डाै – नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गएकाे चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा किताब पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । आज सोमवार किताब बिक्री–वितरण र छपाइकाे विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपछि केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा किताब पुर्‍याउने गरी काम भइरहेको बताउनुभयो ...

पाठ्यपुस्तक बिक्री सुरु

पुस्तक तथा स्टेसनरी व्यवसायीले सामुदायिक विद्यालयको पुस्तकको बिक्री थालेका छन् । कक्षा १ देखि १० सम्मका सम्पूर्ण पुस्तक उपलब्ध भइसकेको व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । शिक्षकको अनुकूलता अनुसार जुनसुकै समयमा खरिद गर्न सक्ने बन्दोबस्ती मिलाइएको छ ।

चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु, २५ गतेभित्र प्रकाशन सकिने

२१ चैत, काठमाडौं । आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री गर्ने भएको छ । यसअघि चैत १५ देखि बिक्री गर्ने भनिए पनि कुनै कक्षाको पुस्तक सेट पूरा हुन बाँकी भएकोले नौ दिन पछि सार्नुपरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी […]

चितवनमा पनि पाठ्यपुस्तक अभाव

चितवन : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ। अन्य पुस्तक भने बिक्री उनले जानकारी दिए।चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यो केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ। गत वर्ष यो केन्द्रबाट ४५ ला

कर्णालीमा विद्यार्थीलाई पुस्तक पाउनै मुस्किल, गोदाममै थन्किए पुस्तक

कर्णाली– नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो । कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री […]

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरूबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो । कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको जनाएको छ । केन्द्रको सुर्खेतस्थित प्रादेशिक कार