मनाए वालुङ समुदायले फुटुक पर्व

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन्। कृष्णपक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ।यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको ओलाङचुङगोलाका वालुङ समुदायले मनाउँदै आएका छन्। पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टासी शेर्पाले बताए। उनका अनुसार बेल्जियमबाट ५ जना आएका थिए।‘अघिल्लो वर्ष एक जना आउनुभएको थियो। उहाँलाई यो पर्व मन परेपछि यस

सम्बन्धित सामग्री

ओलाङ्चुङगोलामा मनाइयो फुटुक पर्व

ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङ्चुङगोलाका वालुङ समुदायले मनाउने फुटुक पर्व आइतबार सम्पन्न भएको छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र मनाइने फुटुक पर्व कात्तिक कृष्णपक्ष द्वितीयाको दिन सुरु भएर औँसी तिथि अर्थात् तिहारको लक्ष्मीपूजाको दिन सम्पन्न भएको हो ।

ओलाङ्चुङगोलामा मात्र मनाईने फुटुक हेर्न बिदेशी नागरिक पनि आए

ताप्लेजुङको दुर्गम तर आर्कषक पर्यटकिय स्थल ओलाङचुङगोलामा मात्र मनाइने फुटुक पर्व आज सकिएको छ।कात्तिक कृष्ण पक्षको द्वितीयादेखि शुरुभई औंसीका दिन समापन हुने यो पर्वलाई आस्था र बिश्वासको प्रतिक मानिन्छ।...

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व

फुङलिङ, २२ कात्तिक । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ । गत वर्ष कोरोनाले प्रभाव परे पनि यस […]

वालुङ समुदायको फुटुक पर्व सम्पन्न

ताप्लेजुङको ओलाङ्चुङगोलामा बसोबास गर्दै आएका सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुक सम्पन्न भएको छ । दशैँको कोजाग्रत पूर्णिमापछिको पञ्चमी तिथिदेखि तिहारको औँसी अर्थात् लक्ष्मीपूजाको दिनसम्म मनाइने फुटुक पर्व सम्पन्न भएको हो ।

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व

सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ। आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ ।

वालुङ समुदायले ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै

फुङ्लिङ । सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मानाइने यो पर्वको रौनक ओलाङचुगोलामा मात्र देखिन्छ।

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु

ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो ।वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको मौलिक सांस्कृतिक पर्व फुटुक विगतदेखि नै धुमधामसँग मनाउने गरिएको छ । यस वर्ष कोरोना सङ्क्रमणको अवस्था न्यून भएकाले फुटुक पर्व भव्यरुपमा मनाउन थालेको फक्ताङ्लुङ

ओलाङ्चुङ्गोलामा ‘फुटुक पर्व’ सम्पन्न

सदरमुकामदेखि २ दिनको पैदल दूरीमा अवस्थित धार्मिक तथा पर्यटकीय बस्ती ओलाङचुङगोला । फक्ताङलुङ गाउँपालिका–७ मा पर्छ । हिमालका काखमा अवस्थित करिब ५५ घर । हिमाली क्षेत्रमा पाइने सल्लाको काठले निर्मित (घर) । झुरुप्प परेको आकर्षक बस्ती ।