ओलाङ्चुङ्गोलामा ‘फुटुक पर्व’ सम्पन्न

सदरमुकामदेखि २ दिनको पैदल दूरीमा अवस्थित धार्मिक तथा पर्यटकीय बस्ती ओलाङचुङगोला । फक्ताङलुङ गाउँपालिका–७ मा पर्छ । हिमालका काखमा अवस्थित करिब ५५ घर । हिमाली क्षेत्रमा पाइने सल्लाको काठले निर्मित (घर) । झुरुप्प परेको आकर्षक बस्ती ।