देउवाभन्दा पहिले गठबन्धन तोडेकाले प्रचण्डलाई प्रधानमन्त्री बनायौंः एमाले नेता

काठमाडौं, १३ पुस । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले गठबन्धन तोडेर सहकार्य गर्न आएकाले पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाएको बताएका छन् । ‘संसदमा जुन खालको शक्ति सन्तुलन छ, त्यसमा कसैको स्पष्ट बहुमत छैन । सरकार बनाउन सहयोग र समर्थनका लागि हामी गठबन्धन टुट्नुपर्छ भन्ने पक्षमा थियौं । हामी पार्टी अध्यक्ष केपी […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारले अझै एक वर्ष संवैधानिक परिषद्को बैठक राख्दैनः एमाले नेता

काठमाडौं, ३ वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले १४ महिनासम्म न्यायपालिकालाई नेतृत्वविहीन राख्नु विडम्बना भएको बताएका छन् । ‘हो, सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाएको छैन । प्रधानमन्त्री र सत्ताधारी गठबन्धनको दिमागमा कुरा हो । आफूले भन्याजस्तो निर्णय हुन्न भन्ने डर छ । परिषद्का तीन जना पदेन सदस्य नेकपा एमालेका पक्षमा रहेकाले अर्को एक […]

प्रदेश १ : एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्दै

विराटनगर । एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।  गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी

अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल: योगेश भट्टराई

एमाले नेता योगेश भट्टराईले अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल भएको बताएका छन्।

तालमेल हुन्छ, गठबन्धन हुँदैनः एमाले नेता

काठमाडौं, २९ भदौ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टी गठबन्धनको पक्षमा नभएको बताएका छन् । “निर्वाचन क्षेत्रमा तालमेल हुनु एउटा कुरा हो, राष्ट्रिय स्तरमा कसैसँग गठबन्धन हुँदैन । दुईचार ठाउँमा हुने कुरालाई गठबन्धन भनिँदैन । एकदुई ठाउँमा तालमेल त हिजो पनि भएको थियो, अहिले पनि हुन्छ । तर एमालेले कसैसँग […]

गठबन्धन लामो समयसम्म टिक्दैनः एमाले नेता गुरुङ

गण्डकी – नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए। वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगत्ले यस किसिमका मुद्दालाई […]

एमाले नेता सुरेन्द्र पाण्डेको दाबी : एमसीसीका कारण गठबन्धन भत्किन्छ

धनगढी – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई […]

अहिलेको गठबन्धन चाँडोभन्दा चाँडो भत्कनुपर्छ: एमाले नेता भट्टराई

काठमाडौँ-  नेकपा एमालेका नेता योगेश भट्टराईले अहिलेको गठबन्धन जतिसक्दो चाँडो भत्कनु देशको हितमा रहेको बताएका छन्। एमसिसीबारे छलफल गर्ने भनिएको संसद बैठक बिहीबार स्थगित भएपछि बाहिरिँदै नेता भट्टराईले अहिलेको गठबन्धन रहिरहनु मुलुक अनिर्णयको बन्दी बनिरहनु रहेको बताए। उनले भने- ‘गठबन्धनले अन्तर्राष्ट्रिय रुपमा देशको बेइज्जत गरेको छ। चाँडोभन्दा चाँडो भत्कनुपर्छ।’ उनले गठबन्धनको विवादलाई राष्ट्रिय मुद्दा बनाइएको […]