काठमाडौं, ३ वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले १४ महिनासम्म न्यायपालिकालाई नेतृत्वविहीन राख्नु विडम्बना भएको बताएका छन् । ‘हो, सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाएको छैन । प्रधानमन्त्री र सत्ताधारी गठबन्धनको दिमागमा कुरा हो । आफूले भन्याजस्तो निर्णय हुन्न भन्ने डर छ । परिषद्का तीन जना पदेन सदस्य नेकपा एमालेका पक्षमा रहेकाले अर्को एक […]